SHARE
कर्पोरेट समाचार · आइबार​ २४ जेठ २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

दराज नेपालको प्रबन्ध निर्देशकबाट आँचल बाहिरिँदै, कार्यवाहकको जिम्मेवारी बेन यीलाई

काठमाडौं । दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराज समूहले दराज नेपालमा नेतृत्व परिवर्तनको घोषणा गरेको छ। कम्पनीका अनुसार वर्तमान प्रबन्ध निर्देशक आँचल कुँवरले आफ्नो पद छोड्ने भएकी छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार