SHARE
कर्पोरेट समाचार · आइबार​ २४ जेठ २०८३ ११:४३ AM · 1 मिनेट पढाइ

दुई‘अल्ट्रा लक्जरी’ होटल बनाउन म्यारियट र सीजी हस्पिटालिटिबीच सम्झौता, क्षेत्रीय आर्थिक विकासमा योगदान पुग्ने

काठमाडौं । विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेशनल इन्क र चौधरी ग्रुपको हस्पिटलिटि विङ सीजी हस्पिटलिटि ग्लोबलबीच काठमाडौंमा दुईवटा बहुप्रतीक्षित अल्ट्रा लक्जरी होटल सञ्चालन गर्ने सम्झौता भएको छ। आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच म्यारियटको विश्वप्रसिद्ध लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन काठमाडौं’ र प्रिमियम ब्रान्ड ‘द वेस्टिन काठमाडौं’ सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार