SHARE
लोक पथ · आइबार​ २४ जेठ २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

लैनचौरमा दक्षिण एशियाकै लग्जरी होटेल अन्तिम चरणमा, कति छ लागत ?

काठमाडौं । काठमाडौंको लैनचौरमा बनिरहेको दक्षिण एशियाकै लग्जरी होटेलको काम तीव्र गतिमा भइरहेको छ । मेरियट इन्टरनेशनलअन्तर्गतका कम्पनीको फ्रेन्चाइजको रुपमा अस्ट्रेलियन व्यवसायी शेष घले यो ब्राण्ड भित्राएर निर्माण अघि बढाएका हुन् । मेरियट इन्टरनेशनलको स्थापना सन् १९२७ मा भएको थियो ।