डिश होमले भन्यो ‘फिफा विश्वकप HD Set Top Box मा मात्र हेर्न पाइन्छ’
टेलिभिजन सेवा प्रदायक डिश होमले फिफा विश्वकप २०२६ को प्रसारण केवल HD (High Definition) Set Top Box मार्फत मात्र उपलब्ध हुने जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
