SHARE
लोक पथ · आइबार​ २४ जेठ २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

रसुवाबाट साढे १९ लाख रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । रसुवाको स्याफ्रुबेशीबाट काठमाडौं आउदै गरेका युवकको साथबाट १९ लाख ५२ हजार रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न रहेको आारोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोसाईकुण्ड गाउँपालिका–३ निवासी ३५ वर्षीय मिङमार छिरिङ गुरुङ रहेका छन् ।