SHARE
अर्थ-डबली · आइबार​ २४ जेठ २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

कास्की ‘स्विप अप्रेसन : एकैदिन ४० जना प्रहरीको फन्दामा

गण्डकी / समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पु¥याउने कार्यविरुद्ध जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘स्विप अप्रेसन’अन्तर्गत शनिबार जिल्लाका विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा