SHARE
लोक पथ · आइबार​ २४ जेठ २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको निर्देशन अनुसार काम गरिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छन् । आइतबार मन्त्रालयमा सञ्चारकमीसँगको भेटघाटमा उनले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरुको ध्यान केन्द्रित भएको बताएकी हुन् ।