नेपाल–भारत क्रस–बोर्डर भुक्तानी सुरु, अब २ लाख भारुसम्म पठाउन सकिने
काठमाडौं । नेपाल र भारतबीच सीधै बैंक खातामा रकम पठाउन र प्राप्त गर्न सकिने (डाइरेक्ट ट्रान्सफर) डिजिटल क्रस–बोर्डर पेमेन्ट सेवा सुरु भएको छ। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा यस सेवाको उद्घाटन गरेका हुन्।
