SHARE
प्रदेश खबर · आइबार​ २४ जेठ २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

बजारमा आँपको रौनक: कालिमाटीमा ताजा फलफूल खरिद गर्ने ग्राहकको चहलपहल

काठमाडाैं। नेपाली बजारमा गर्मीयाम अर्थात् फलफूलको मुख्य सिजन सुरु भएसँगै यतिबेला फलहरूको राजा मानिने आँपको किनमेल र व्यापार उल्लेख्य रूपमा बढेको छ।