SHARE
प्रदेश खबर · आइबार​ २४ जेठ २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

रास्वपाको कलैयामा भएको उपनिर्वचन खारेजको माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका कार्यकर्ताले कलैया उपमहानगरपालिका अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गरेका छन्।