SHARE
टेक्नोलोजी खबर · आइबार​ २४ जेठ २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

आईपीओ निस्कासअघि च्याटजीपीटीलाई उल्लेख्य अपग्रेड गर्ने योजनामा ओपनएआई

ओपनएआईले सम्भावित शेयर बजार सूचीकरणअघि आम्दानी बढाउने उद्देश्यसहित च्याटजीपीटीमा अहिलेसम्मकै ठूलो परिवर्तन गर्ने योजना बनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर