SHARE
काठमाण्डुपाटी · आइबार​ २४ जेठ २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

कामको व्यस्तताले गर्दा प्रधानमन्त्रीले तत्काल विदेश जान्न भन्नुभएको होः परराष्ट्रमन्त्री खनाल

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाह व्यस्तताका कारण विदेश भ्रमणमा नगएको बताएका छन् । भारत भ्रमणमा रहेका खनालले नयाँदिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बजेटलगायत सरकारी कामको व्यस्तताका कारण प्रधानमन्त्री शाह तत्काल विदेश भ्रमणमा नगएको तर्क गरे । सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्री शाहले उचित समय आएपछि विदेश भ्रमण थाल्ने उल्लेख गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी