SHARE
कर्पोरेट समाचार · आइबार​ २४ जेठ २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

सांग्रिला मोटर्सले लिपमोटर ‘बि–१०’टप भेरियन्टमा ५ लाख रुपैयाँले घटायो मूल्य

काठमाडौं । नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर ‘बि–१०’ टप भेरियन्टको परिमार्जित मूल्य घोषणा गरेको छ। नेपालको नयाँ कर संरचना लागू भएसँगै कम्पनीले यस गाडीको मूल्य २०२६ मोडेलका लागि साविकको मूल्य ६० लाखबाट ५ लाख रुपैयाँ घटाएर ५४.९९ लाख कायम गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार