SHARE
कर्पोरेट समाचार · आइबार​ २४ जेठ २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

मनहरीको विकासमा स्थानीय सरकार र सीजी रिलायन्सको सहकार्य

मकवानपुर । सीजी रिलायन्स बेभरेज प्रालिले मनहरी गाउँपालिका वडा नम्बर ६ सँगको समन्वयमा स्थानीय क्षेत्रको सार्वजनिक सुरक्षा र वातावरणीय सुधारका लागि सामुदायिक कार्यक्रमहरू सञ्चालन गरेको छ। कम्पनीले आफ्नो उत्पादन कारखाना वरपरका क्षेत्रमा स्थानीय बासिन्दा र यात्रुहरूको सुरक्षित आवागमनका लागि सडक बत्तीहरू जडान गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार