राज्यको ढुकुटी दोहन गर्ने र जनताको पसिना लुट्ने प्रवृत्तिविरुद्ध सशक्त अभियान आवश्यक छ: सचेतक परियार
धनकुटा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले राज्यको ढुकुटी दोहन गर्ने र जनताको पसिना लुट्ने प्रवृत्तिविरुद्ध सशक्त अभियान आवश्यक रहेको बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
