SHARE
टेक्नोलोजी खबर · आइबार​ २४ जेठ २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

राष्ट्रिय सुरक्षासम्बन्धी कार्यमा एआईको विकास र प्रयोगलाई तीव्र बनाउँदै अमेरिकी सरकार

अमेरिकी सरकारले राष्ट्रिय सुरक्षासम्बन्धी कार्यमा एआईको विकास र प्रयोगलाई तीव्र बनाउने बताएको छ। साथै यो प्रविधि गैरकानुनी निगरानीका लागि प्रयोग गर्न नहुनेमा जोड दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर