SHARE
मकालु खबर · आइबार​ २४ जेठ २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

स्वास्थ्य बीमा सुधारका लागि ऐन संशोधन आवश्यक: सचिव देवकोटा

सचिव देवकोटाले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको दाबी गर्दै हालै बजेट पनि उल्लेखनीय रूपमा वृद्धि गरिएको जानकारी दिए ।