SHARE
अर्थ-डबली · आइबार​ २४ जेठ २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त भएको छैन : मन्त्री मेहेता

काठमाडौँ / स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको छलफल गरेकी छिन् ।