शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान
एक कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले व्यवसाय सञ्चालनका क्रममा हुने सामान्य प्रशासनिक वा प्रक्रियागत त्रुटिलाई आपराधिक गतिविधिसँग जोडेर हेर्न नहुने बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
