SHARE
मकालु खबर · आइबार​ २४ जेठ २०८३ ०८:०३ AM · 1 मिनेट पढाइ

फेरि गृहमन्त्री बनेँ भने दुई महिना बधाई दिन नआउनू: सुधन गुरुङ

आफू निर्दोष सावित भए पुनः गृह मन्त्रालयको जिम्मेवारी पाउन सक्ने संकेत गर्दै उनले फरक शैलीमा कार्यकर्तालाई आग्रह पनि गरे ।