SHARE
मकालु खबर · आइबार​ २४ जेठ २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस–बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

काठमाडौं । नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस–बोर्डर पर्सन–टु–पर्सन (P2P) रेमिट्यान्स सेवा सुरु गरेको छ । यस सेवामार्फत ग्राहकहरूले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्नेछन् ।