SHARE
मकालु खबर · आइबार​ २४ जेठ २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

फोटो पत्रकारका लागि दुई दिने प्राथमिक उपचार तालिम (तस्बिरहरु)

शिवपुरी–७, तुइरेचौरस्थित गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा सञ्चालन भइरहेको तालिम नेपालमा भने पहिलो पटक प्रदान गरिएको हो ।