SHARE
लोक पथ · आइबार​ २४ जेठ २०८३ ०७:२२ AM · 1 मिनेट पढाइ

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का विभिन्न समूहबीच लामो समयदेखि जारी संस्थागत विवादबिच सुजन लामा नेतृत्वको समितिले त्यहाँको सरकारी निकायबाट आधिकारिक मान्यता प्राप्त गरेको छ ।