SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ ०१:०५ PM · 1 मिनेट पढाइ

गर्मीमा देखिने समस्यामा होमियोप्याथिक उपचार

गर्मी दिनहुँ बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागले अझै केही दिन तराईका जिल्लामा तातो हावा अर्थात् लू चल्ने जनाएको छ। जसका कारण यस मौसममा विभिन्न रोगहरू तीव्र रूपमा फैलिने गर्छन्। डिहाइड्रेसन (शरीरमा पानीको कमी), छालाका रोग, पेटको संक्रमण, झाडाबान्ता–पखाला, चक्कर आउने तथा अन्य कमजोरी पनि यस मौसममा देखिन सक्छ।होमियोप्याथी नै किन ? होमियोप्याथीले शरीरको प्राकृतिक प्रतिरक्षा क्षमतालाई सुदृढ बनाउँछ।