SHARE
काठमाण्डुपाटी · आइबार​ २४ जेठ २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

नेपाल–भारत सीमा विवादमा बेलायतको मध्यस्थता खोज्दैनौंः मन्त्री खनाल

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले भारतसँगको सीमा विवादमा बेलायतको मध्यस्थता नखोजेको स्पष्ट गरेका छन् ।तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्कनुअघि दिल्लीस्थित नेपाली दूतावासमा भारतीय सञ्चार माध्यमका प्रतिनिधिसँगको कुराकानीमा खनालले यस्तो बताएका हुन् । खनालले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बेलायतको मध्यस्थताबारे नबोलेको दाबी गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी