SHARE
काठमाण्डुपाटी · आइबार​ २४ जेठ २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनाल भन्छन्-लिपुलेक र कालापानीका विषयमा नेपालको सहमतिविना भारत र चीनले कुनै सम्झौता गर्न सक्दैनन्

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेको सीमा विवाद कूटनीतिक प्रक्रियाबाटै समाधान गर्न चाहेको बताएका छन् । भ्रमणको अन्तिम दिन नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पत्रकारहरूसँग विशेष कुराकानी गर्दै मन्त्री खनालले भने ‘हामी आपसमा कुराकानी गरेर कूटनीतिक माध्यमबाट हाम्रा सीमा विवादहरू समाधान गर्न चाहन्छौँ। नेपालको ऐतिहासिक अडान पनि यही हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी