SHARE
काठमाण्डुपाटी · आइबार​ २४ जेठ २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

रास्वपाको कोशी र बागमतीका जिल्लामा को-को भए सभापति ?

काठमाण्डु – विभिन्न जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन जारी छ । रास्वपाका अनुसार आइतबार २७ जिल्लामा जिल्ला अधिवेशन भइरहेको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । यस्तै बागमती प्रदेशका १३ जिल्लामध्ये पनि ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी