SHARE
पर्दाफास · आइबार​ २४ जेठ २०८३ ०६:२८ AM · 1 मिनेट पढाइ

चन्द्रपुर अस्पतालमा दुर्लभ घटना : ‘पानीको थैलीसहित’ शिशुको जन्म

रौतहटको प्रमुख स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रालिमा चिकित्सा विज्ञानकै एक अत्यन्तै दुर्लभ र अनौठो घटना घटेको छ । अस्पतालमा भर्ना भएकी एक सुत्केरी आमाले प्राकृतिक रूपमा कभर गर्ने एम्नियोटिक थैली (गर्भभित्र बच्चा बस्ने पानीको झिल्ली) नजन्मिँदै नजुटिकन, त्यसैभित्र पूर्ण रूपमा ढाकिएको अवस्थामा शिशुलाई जन्म दिएकी छन् ।