SHARE
कर्पोरेट समाचार · आइबार​ २४ जेठ २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

पोखरा । प्रभु बैंक लिमिटेडले अन्नपूर्ण माध्यमिक विद्यालयलाई एक थान ‘स्मार्ट बोर्ड’ हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा शिक्षा क्षेत्रमा प्रविधिमैत्री वातावरण निर्माणका लागि उक्त सहयोग उपलब्ध गराइएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार