SHARE
प्रदेश खबर · शनिबार २३ जेठ २०८३ ०२:४१ PM · 1 मिनेट पढाइ

लागूऔषधले भयावह बन्दै झापा : दिनहुँ पक्राउ पर्छन् कारोबारी

झापा : झापामा लागूऔषध कारोबार पछिल्ला वर्षहरूमा सुरक्षा चुनौतीका रूपमा उभिएको छ।