रास्वपाको प्रदेश अधिवेशन जेठ २६ देखि, ६७ जिल्लामा निर्वाचन कार्यतालिका तय
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा र पालिका तहका निर्वाचन सम्पन्न गरेपछि जिल्ला तथा प्रदेश तहको निर्वाचन प्रक्रियालाई अगाडि बढाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
