एक महिनाभित्र कमला पुल सञ्चालन गर्न मन्त्री लम्सालको निर्देशन
सिरहा : सहरी विकासमन्त्री सुनिल लम्सालले आगामी एक महिनाभित्र कमला पुल सञ्चालनमा ल्याउने गरी काम अघि बढाउन निर्देशन दिएका छन्।