रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित, अन्य पदाधिकारीमा को–को?
इनरुवा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनबाट इनरुवाका सागर दाहाल जिल्ला सभापतिमा निर्वाचित भएका छन् । अधिवेशनमा दाहालले १४२ मत प्राप्त गर्दै सभापति पदमा विजय हासिल गरेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
