SHARE
प्रदेश खबर · आइबार​ २४ जेठ २०८३ ०१:०१ AM · 1 मिनेट पढाइ

हरिया पाखामा सुनौलो सपना : अलैचीले फेरिँदै तेह्रथुमका गाउँको मुहार

तेह्रथुम : केही वर्षअघिसम्म धान, मकै र कोदोले ढाकिने तेह्रथुमका पाखाबारी अहिले हरियाली अलैची बगानले भरिन थालेका छन्।