SHARE
प्रदेश खबर · आइबार​ २४ जेठ २०८३ ०१:३६ AM · 1 मिनेट पढाइ

मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला

झापा : झापाको मेचीनगर नगरपालिका–४ स्थित माता चोक नजिक भित्री पैदल मार्गको छेउमा १५ फिट लामो अजिङ्गर सर्प फेला परेको छ। शनिबार राति करिब ११ बजे स्थानीयवासीले अजिङ्गर देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी गराएका थिए।