SHARE
प्रदेश खबर · आइबार​ २४ जेठ २०८३ ०१:३८ AM · 1 मिनेट पढाइ

रास्वपाको जिल्ला अधिवेशन, आइतबार २९ जिल्लामा हुँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)को जिल्ला अधिवेशन आज पनि हुँदैछ । आज (आइतबार) देशका विभिन्न २९ जिल्लामा अधिवेशन हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।