नेपाल प्रहरीको सीमा नाकामा निगरानी तीव्र, चोरी-तस्करी नियन्त्रणमा उच्च कडाइ
पश्चिम नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी–तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि निगरानी र सुरक्षा व्यवस्थामा उच्च कडाइ गरेको छ ।
