SHARE
प्रदेश खबर · आइबार​ २४ जेठ २०८३ ०४:३९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनको मध्यराति फेसबुकमा व्यंग्य : ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मध्यराति आफ्नो आधिकारिक सामाजिक सञ्जालमा एउटा व्यङ्ग्यात्मक स्टाटस लेख्दै राजनीतिक एवं प्रशासनिक वृत्तमा नयाँ तरंग पैदा गरिदिएका छन्।