बागमतीका ९ जिल्लामा रास्वपाको नयाँ नेतृत्व , यी हुन् जिल्ला सभापतिहरू
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश अन्तर्गतका आफ्ना सङ्गठनात्मक संरचनाहरूलाई तल्लो तहदेखि नै बलियो बनाउने उद्देश्यका साथ जिल्ला अधिवेशनहरूलाई तीव्रता दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
