SHARE
प्रदेश खबर · आइबार​ २४ जेठ २०८३ ०६:०३ AM · 1 मिनेट पढाइ

कन्डमभित्र लुकाएर लागुऔषध तस्करी, उर्लाबारीमा दिसा गराएर निकालियो खैरो हेरोइन

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित गोल चोकबाट खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जना युवक पक्राउ परेका छन् ।