SHARE
प्रदेश खबर · आइबार​ २४ जेठ २०८३ ०६:१२ AM · 1 मिनेट पढाइ

रौतहटको चन्द्रपुर अस्पतालमा चिकित्सा विज्ञानकै दुर्लभ ‘एन काउल बर्थ’

काठमाडाैं। रौतहटको प्रमुख स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रालिमा चिकित्सा विज्ञानकै एउटा अत्यन्तै दुर्लभ, अनौठो र ऐतिहासिक घटना घटेको छ।