SHARE
टेक्नोलोजी खबर · शनिबार २३ जेठ २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो

विश्व व्यापार सङ्गठनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण चुनौतीहरू देखिए पनि सन् २०२६ को पहिलो छ महिनामा विश्वव्यापी वस्तु व्यापार मजबुत रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर