कृष्ण र अन्जुलाई कामपा ४ दौडको उपाधि
काठमाडौं (हाम्रो खेलकुद)- कृष्ण राई र अन्जु बुढालेपाँचौं काठमाडौं महानगरपालिका वडा नं.४ स्तरीय दौड प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको ५ किमि दौडमा कृष्णले पुरुष र अन्जुले महिलातर्फ उपाधि जितेका हुन् । काठमाडौं वडा नं.४ द्वारा आयोजित दौड प्रतियोगितामा कृष्णले १९ मिनेट ५६ सेकेन्डमा दूरी पार गर्दै सफलता हात पारेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
