SHARE
हाम्रो खेलकुद · शनिबार २३ जेठ २०८३ ०२:०२ PM · 1 मिनेट पढाइ

क्षितिजले जिते राष्ट्रव्यापी वडा अध्यक्ष कप बुद्धिचालको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- एफएम क्षितिज भण्डारीलेकाठमाडौं महानगरपालिका वडा नं. १० को आयोजनामा भएको राष्ट्रव्यापी प्रथम वडा अध्यक्ष कप खुल्ला फिडे रापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । प्रतियोगिताका उच्च वरियता २२०० रेटेड खेलाडी क्षितिजले ९ चरणको खेलमा ८ जित र एक बराबरी नतिजा प्राप्त गर्दै ८.५ अंकका साथ अपराजित रहँदै विजेता बनेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद