SHARE
हाम्रो खेलकुद · शनिबार २३ जेठ २०८३ ०२:१३ PM · 1 मिनेट पढाइ

इन्डो- नेपाल करातेमा बाघ भैरव टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको बाघ भैरव डोजोले १८ औं इन्डो–नेपाल खुला कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ७ स्वर्ण, ३ रजत र २ कांस्य पदकका साथ बाघ भैरव समग्रमा टिम च्याम्पियन बन्यो । मित्रपार्कस्थित आयोजक टेक्सास इन्टरनेसनल कलेजमा भएको प्रतियोगितामा ६ स्वर्ण, ७ रजत र २३ कांस्य पदक सहित भारत दोश्रो भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद