पेरेज वा रिकेल्मे को बन्ला रियल म्याड्रिडको अध्यक्ष?
एजेन्सी – विश्वको सबै भन्दा सफल र लोकप्रिय मध्येको एक स्पेनिस क्लब रियल म्याड्रिडमा २० वर्षपछि पहिलो पटक अध्यक्ष पदमा निर्वाचिन हुँदैछ। आइतवार हुने मतदानमा वर्तमान अध्यक्ष ७९ वर्षीय फ्लोरेन्टिनो पेरेज र ३७ वर्षीय व्यवसायी एनरिके रिकेल्मे आमनेसामने हुनेछन्। रिकेल्मे नवीकरणीय ऊर्जा क्षेत्रका उद्यमी तथा कोक्स ग्रुपका सिइओ हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
