SHARE
हाम्रो खेलकुद · शनिबार २३ जेठ २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

डिएभी र सैनिक आवासीय सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- डिएभी सुशील केडिया विश्व भारती स्कुल र सैनिक आवासीय महाविद्यालयजारी तेस्रो एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको पहिलो क्वाटरफाइनलमा डिएभीले केएमसी स्कुललाई ९४ रनले पराजित गर्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद