SHARE
हाम्रो खेलकुद · आइबार​ २४ जेठ २०८३ ०२:३८ AM · 1 मिनेट पढाइ

केनको गोलमा इङ्ल्यान्डको जित

एजेन्सी – विश्वकप तयारीका क्रममा भएको मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डले न्यूजिल्यान्डलाई १-० ले पराजित गरेको छ। रेमन्ड जेम्स स्टेडियममा भएको खेलमा कप्तान ह्यारी केनले पहिलो हाफको इन्जुरी समयमा गरेको हेडर गोल नै निर्णायक बन्यो। इङ्ल्यान्डले खेलभर २३ प्रहार गरे पनि एक गोल मात्र गर्न सफल भयो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद