पोर्चुगलको जितमा फर्नान्डेजको प्रभाव
एजेन्सी – ब्रुनो फर्नान्डेजको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलले मैत्रीपूर्ण खेलमा चिलीलाई २-१ ले पराजित गरेको छ। सान्टियागोमा भएको खेलमा पहिलो हाफमै दुवै टोली १० खेलाडीमा सीमित भएका थिए। पोर्चुगलका राफाएल लिआओ र चिलीका इभान रोमान रातो कार्ड पाएर बाहिरिएका थिए। पहिलो हाफमा क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि अफसाइडका कारण त्यो मान्य भएन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
