SHARE
हाम्रो खेलकुद · आइबार​ २४ जेठ २०८३ ०४:१७ AM · 1 मिनेट पढाइ

अर्जेन्टिनालाई सफलता

एजेन्सी – अर्जेन्टिनाले आफ्नो विश्वकप तयारीअन्तर्गत भएको मैत्रीपूर्ण खेलमा होन्डुरसलाई २-० ले पराजित गरेको छ। यो खेल अमेरिकाको टेक्सासस्थित कलेज स्टेसनमा भएको हो। खेलभर अर्जेन्टिनाले बलमा पूर्ण नियन्त्रण राख्यो। होन्डुरसले खासै प्रभाव देखाउन सकेन। पहिलो हाफमा खेल केही सुस्त देखिए पनि ३७ औँ मिनेटमा खेलमा उत्साह आयो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद